TU Notice

For SOMAT Preparation classes, fill out the form

त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय (FoM) — प्रवेश सूचना 2026

कार्यक्रमहरू:

MBM (Master of Business Management), MBA-CL (Corporate Leadership), MBA-M (Marketing), MBA-F (Finance), MITM (Master of Information Technology Management), MHM (Master of Hospitality Management), MTTM (Master of Travel and Tourism Management), MATS (Master of Adventure Tourism Studies)

योग्यताका मापदण्ड (Eligibility)

  • MHM
    • BHM स्नातक: न्यूनतम CGPA 3.0 (Letter ‘B’) वा CGPA 2.0 (Letter ‘C’ – 2021 अघि Pass) अथवा Second Division
    • वा कुनै पनि संकाय/विषयको स्नातक (English full paper) + Hospitality/Travel & Tourism क्षेत्रमा २ वर्षको काम अनुभव वा Bachelor स्तरमा सम्बन्धित विषयको २ वर्षको शिक्षण अनुभव
  • MBM, MBA-M, MBA-F, MBA-CL, MITM, MTTM, MATS
    • BBM, BBA, BIM, BTTM, BBS, BPA, BMS आदि वा समकक्ष: न्यूनतम CGPA 3.0 (Letter ‘B’) वा CGPA 2.0 (Letter ‘C’ – 2021 अघि Pass) अथवा Second Division
  • MITM (विशेष प्रावधान)
    • BIM वा अन्य IT/Computer/Engineering सम्बन्धित स्नातक: न्यूनतम CGPA 3.0 (B) वा CGPA 2.0 (C – 2021 अघि Pass) अथवा Second Division

प्रवेश परीक्षा (Written Test) का घटक

  • MBM, MBA-M, MBA-F, MBA-CL, MITM
    • Verbal Ability, Quantitative Ability, Issue-based Essay Writing & Case Analysis
  • MHM, MTTM, MATS
    • Verbal Ability, General Awareness, Quantitative Ability, Logical Reasoning

महत्वपूर्ण मितिहरू (Admission Schedule)

  • Application Form वितरण सुरु: Nov 11, 2025 (2082/07/25)
  • फारम बुझाउने अन्तिम मिति: Dec 16, 2025 (2082/09/01)
  • Admission Test मिति: Dec 20, 2025 (2082/09/05)
  • समय: 8:00 AM
  • परीक्षा केन्द्र: FoM द्वारा सम्बन्धित क्याम्पस/आवेदकलाई सूचित गरिने (FoM वेबसाइट हेर्नुहोस्)
  • कक्षा सुरु: जनवरी दोस्रो सातादेखि

आवेदन कसरी गर्ने?

  1. अनलाइन आवेदन: FoM को tudoms.org मा उपलब्ध अनलाइन फारम भरेर सबमिट गर्नुहोस् (लिङ्क fomecd.edu.np मा पनि उपलब्ध)।
  2. शुल्क: अनुमानित Rs. 2,500 (ConnectIPS अनलाइन भुक्तानी)।
  3. भुक्तानी खाता: सूचना पत्रमा उल्लेखित डीन कार्यालयको खातामा भुक्तानी गर्नुहोस्। (खाता विवरणका लागि आधिकारिक सूचना/वेबसाइट हेर्नुहोस्)
  4. कागजात: शैक्षिक प्रमाणपत्र, ट्रान्सक्रिप्ट, फोटो, अनुभवका प्रमाण (जहाँ लागू हुन्छ) तयार राख्नुहोस्।

आधिकारिक स्रोत: FoM का वेबसाइटहरू tudoms.orgfomecd.edu.np मा विस्तृत निर्देशिका/सूचना उपलब्ध छ। कृपया कुनै परिवर्तन भएमा आधिकारिक सूचनालाई नै मान्यता दिनुहोस्।

1,000,654views