कृपया ID र Password का लागि आफ्नो पूरा नाम लेख्नुहोस्
Demo लिन चाहेको Course चयन गर्नुहोस्।
तपाईंले पढ्नुभएको course छनोट गर्नुहोस्।

Download MS Teams


Please download Microsoft Teams and log in using the ID and Password provided by us. All our online classes are conducted through this advanced platform. After your admission, you’ll receive full access to your account. With Teams, you can join classes directly (without links) and access class recordings, assignments, study materials, PDFs, and more — whether you’re attending online or in-person classes.
कृपया Microsoft Teams डाउनलोड गरेर हामीले दिएको ID र Password प्रयोग गरी Login गर्नुहोस्। हाम्रा सबै अनलाइन कक्षा यही एडभान्स्ड प्लेटफर्म मार्फत सञ्चालन हुन्छन्। भर्ना भएपछि तपाईंलाई आफ्नो पूर्ण एक्सेस प्रदान गरिनेछ। Teams बाट तपाईंले लिङ्क बिना नै क्लासमा सामेल हुन, साथै रेकर्डिङ, असाइनमेन्ट, अध्ययन सामग्री, PDF र अरू सबै कुरा सजिलै हेर्न सक्नुहुन्छ — तपाईं अनलाइन वा फिजिकल जसरी पनि पढ्दै हुनुहोस्।

Download Link

Download Viber


All our class groups and important updates are shared through Viber. Please download the app and activate it using your mobile number. After your admission, we’ll use Viber as our main communication platform.

हाम्रो सबै क्लास ग्रुप र सूचनाहरू Viber मार्फत साझा गरिन्छ। कृपया Viber डाउनलोड गरेर आफ्नो मोबाइल नम्बरबाट सक्रिय गर्नुहोस्। भर्ना पछि हामी तपाईंलाई सम्पर्क गर्नको लागि मुख्य रूपमा Viber प्रयोग गर्नेछौं।

Download Link

Detailed information about the course


If you want to know more details about your course, please click the link given below.

यदि तपाईं आफ्नो कोर्स बारेमा विस्तृत जानकारी चाहनुहुन्छ भने, तल दिएको लिङ्कमा क्लिक गर्नुहोस्

GRE GMAT SAT IELTS PTE KUMAT SOMAT